sports Economic Politics

दूतावास बन्द भएसँगै उत्तर कोरियाली कूटनीतिज्ञले नेपाल छाडे

tetete

नेपालका लागि उत्तर कोरियाका राजदूत Jo Yong man सहित ७ जनाको टोलीले नेपाल छाडेको हो। केही दिन अगाडि दूतावासका अन्य दुई जनाले पनि नेपाल छाडेका थिए। शुक्रबार नेपाल छाड्नेहरूमा राजदूत जो योङ मेनसहित उप-नियोग प्रमुख, डीफेन्स अट्याची, काउन्सलरलगायत रहेको परराष्ट्र स्रोतले जानकारी दिएको छ।

शुक्रबार बिहान हिमालय एयरलाइन्सको जहाजबाट राजदूतसहितको टोली चीनको राजधानी बेइजिङ प्रस्थान गरेको हो। उनीहरू बेइजिङ हुँदै उत्तर कोरियाको राजधानी

Scroll to Top